हट सन्ध्याको ‘सेक्सी जवानी’ छताछुल्ल (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १८ भाद्र २०७४, आईतवार

भाद्र १८, काठमाडौ । हट नायिका सन्ध्या पौडेलको नया भिडियो सार्वजनीक भएको छ । गायिका उमा चौधरीको आवाजमा रहेको आधुनिक गीतको म्यूजिक भिडियो हालै सार्वजनिक भएको हो । ‘सेक्सी जवानी’ बोलको गीतको म्यूजिक भिडियो भिडियोमा हट नायीका सन्ध्याको हट एण्ड सेक्सी जवानी छताछुल्ल पारिएको छ । युवट्युवामा सार्वजनीक गरेको केही दिन नवित्दै सो भिडियोलार्य धेरै दशैले हेरिसकेका देख्न सकिन्छ ।

गणेश सुवेदी र श्रीनिवास चौधरीको शब्दको सो गीतको म्यूजिक भिडियोको निर्देशन हिरा चौधरी र जितेन्द्र कुमार महतोले गरेका हुन । श्रीनिवास चौधरीले संगित संयोजन गरेको सो गीतको म्यूजिक भिडियोमा नायिका सन्ध्यालाई र सो भिडियोकै एक निर्देशक जितेन्द्रले साथ दिएका छन् । चितवनको सौराह, नारायणी तथा राप्ति नदिमा छायङकन गरिएको सो भिडियोलाई धेरै दशर्कहरुले रुचाउने विश्वास निर्माण पक्षको छ । नायीका सन्ध्याद्धारा अभिनिती चलचित्र सीमल पनि प्रदर्शको तयारीमा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु