हरि कृष्ण दाहालको मातृभुुमी प्रति समर्पित गीत ‘्पखाईमा परदेशी ’ भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: ४ चैत्र २०७५, सोमबार

आर पोखरेल, काठमाडौं
गायक लाल काजी श्रेष्ठको आवाजमा सजिएको मातृभुमी प्रति समर्पित सर्वोकृष्ट गीत‘्पखाईमा परदेशी ’गीतको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा नेपाल प्रतिको मायालाई परदेशी हुदाँको पिडालाई भुल्नको लागी गीत मार्फत कोशिष गरिएको छ । आफनो मन भित्रका सपनाहरु पुरा गर्नको लागी परदेशी भुमीमा पसिना बगाउनुपर्ने बास्तविक भोगाईलाई गीतमा समावेश गरिएकोछ ।
हरिकृष्ण दाहालको शब्द सिर्जना तथा लाल काजी श्रेष्ठको संगीत गीतमा रहेको छ । मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशनमा निकै राम्रो भिडियो बनाइएको छ । ‘्पखाईमा परदेशी ’गीतमा बुद्धविर थापा र लिला गिरीको अभिनय रहेको छ ।
‘्पखाईमा परदेशी ’ गीतको भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु