हार्दिक निमन्त्रणा

म्यूजिक खबर
प्रकाशित: २२ असार २०७३, बुधबार

यही असार ३० गते सम्पन्न हुन गइरहेको पाँचौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयनमा परेका स्रष्टा, सिर्जना, सर्जकहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको हुँदा तपाईंको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

मितिः २०७३ असार २३ गते विहीबार

समयः दिनको ठीक १ बजे

स्थानः हार्दिक होटल, बागबजार

भवदीय

सुमन बैरागी अध्यक्ष, पाँचौ म्यूजिक खबर म्यूजिक अवार्ड २०७३

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु