हेमन्त र कल्पना को ‘ परदेशीको दशैँ भाग ३ ’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७५, शुक्रबार

रोशन पोखरेल , काठमान्डौँ , असोज ५
पछिल्लो समय लोक दोहोरी गितमा को क्षेत्रमा परदेशीको भोगाईमा आधारित विरही भाकामा आधारित दशैँको कोशेली आउने क्रममासदैव नेपाली लोक सिर्जनामा क्रियाशिल रहेको म्युजिक गल्कोट म्युजिक प्रालीको प्रस्तुतिमा हेमन्त खड्काको मनैछुने दशैँ गीत ‘ परदेशीको दशैँ भाग ३ ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक हेमन्त खड्का र गायिका कल्पना श्रीसको आवाज रहेको छ ।

गीत मार्फत दशैमा छुट्टि नपाएको अवस्थाको आमा छोराको गन्थनलाई गीतमा ब्यक्त गरिएको छ । दिनेश खड्काको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार पारिएको छ । बासु न्यौपानेको छायाँकन , रोशन धितालको सम्पादन , रामु विरहीको निर्देशन रहेको छ । भिडियोमा हेमन्त खड्का र रन्जु पुनको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु