• नेदरल्याण्डको क्रिकेट मैदानमै पुगे खरेल

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

नेदरल्याण्ड । नेपाली क्रिकेटलार्इ सधै माया र हौसला दिदै आएका गायक प्रमोद खरेल नेपालको पहिलो औपचारिक २०–२० कृकेट हेर्न नेदरलैंण्ड को बmकतभखिभभल मैदान मै पुगे। नेपालीहरुलाई हौसला दिएर खेलमा अझ उत्साह थप्न उनी त्यहाँ पुगेका हुन् । ६ वर्ष अघि ूमेरो देश प्यारो नेपाल, वोलको क्रिकेट गीत समेत गाएका उनि देश विदेश मा हुने प्रायः कन्सर्ट मा नेपाली कृकेट लाइ सहयोग र माया माग्दै यहि गीत गाएर दर्शक तताउँछन्। वेल्जीयममा च्यारिटी कन्सर्ट गर्न पुगेका उनि उतैवाट नेदरलैंण्ड पुगेका हुन् । उनको आफ्नो आधिकारिक फ़ेसबुक पेजमा समेत नेपाली क्रिकेट सम्बन्धी अपडेट प्रशस्त देखिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु