• दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १० माघ २०७९, मंगलवार
    10 th music khabar award

    म्यूजिक खबर म्यूजिक अवार्डको दशौं संस्करणको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक भएको छ । अवार्डमा सहभागी भएका गीतसंगीतको विभिन्न ४० विधाका स्रष्टा र सिर्जनाबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । वि.सं. २०७८ साल बैशाखदेखि २०७९ असार मसान्तभित्र सार्वजनिक भएका सिर्जनाहरु दशौं म्यूजिक खबर म्यूजिक अवार्डमा सहभागी गराइएको हो ।
    अवार्डमा राष्ट्रिय भाव, पप गीत, लोकदोहोरी, गजल, चलचित्र र आधुनिक विधाका स्रष्टा र सिर्जना अवार्डमा समावेश गरिएको छ । अवार्डमा गायक गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छायाँकार, भिडियो सम्पादक, उत्कृष्ट गीत लगायतका विविध विधाहरुमा अवार्ड आयोजना गरिने बताइएको छ ।
    विगत ९ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको मुलुकको प्रतिष्ठित अवार्डमा रुपमा हेरिएको छ । ‘कल्चर फर टुरिजम’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन राजधानी लगायत अन्य प्रदेशमा पनि अवार्ड आयोजना गर्दै आएको छ ।
    शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो अवार्डलाई योभन्दा पहिला म्यूजिक खबर डटकमले प्रस्तुत गर्दै आएको छ । अवार्ड आगामी फागुनको पहिलो हप्तामा राजधानीमा सम्पन्न गरिनेछ । अवार्डमा गीत संगीत क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एक जना विशिष्ट कला साधकलाई दीर्घसाधना सम्मान प्रदान गरिँनेछ । त्यस्तै पछिल्लो दशकमा क्रियाशील रहेका कला साधकलाई दशकको स्रष्टा सम्मान प्रदान गरिनेछ भने एक जना युवा प्रतिभालाई म्यूजिक खबर युवा प्रतिभा सम्मान प्रदान गरिनेछ । त्यस्तै एकजना वरिष्ठ पत्रकारलाई म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार प्रदान गरिन्छ भने बालप्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिँदै आइएको छ । त्यस्तै गीतसंगीत क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरुलाई पनि विभिन्न सम्मानद्वारा सम्मानित गरिनेछ ।
    दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पा“चको मनोनयन निम्नानुसार रहेका छन्ः

    सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
    १. खोजी रहेछ देशले -डा.नवि अधिकारी
    २. हातमा हात मिलाई -पूजा मारिया
    ३. गौतम बुद्ध -टीका शेर्पा
    ४. मेरो देश नेपाल -डी.आर. गौतम
    ५. जय जय हो नेपाल -शान्तिराम भट्टराई

    सर्वोत्कृष्ट पप गीतकार
    १. रमेश दाहाल -कौवा करायो
    २. लेखु सहयात्री -पियारा
    ३. प्रतिमा गुरुङ -त्यो दिन सम्झ
    ४. एच.के. धिताल -घामपानी
    ५. हरि गिरी विमर्शी -हो हो नि माया

    सर्वोत्कृष्ट पप संगीतकार
    १. सरोज प्याकुरेल -नो मनी फनफनी
    २. राजेश कुमार श्रेष्ठ -बादललाई छोउँ भन्छ
    ३. चिरञ्जीवी भण्डारी -त्यो दिन सम्झ
    ४. प्रमोद पन्त -घामपानी
    ५. जीवन भण्डारी -घर सम्हाल

    सर्वोत्कृष्ट पप गायक
    १. अनिल गुरुङ -म हुँ साइको
    २. चिरञ्जीवी भण्डारी -त्यो दिन सम्झ
    ३. रियाज शिवाकोटी -पानी प¥यो
    ४. विनोद ढकाल -सुन सानो कथा
    ५. हरि गिरी विमर्शी -हो हो नि माया

    सर्वोत्कृष्ट पप गायिका
    १. गीता पाण्डे -बादललाई छोऊँ भन्छ
    २. सोफिया थापा -तड्का तड्का
    ३. अन्जु श्रेष्ठ -नहेरेझैं गर्ने
    ४. सुजता केसी -बतास बनी
    ५. कोमल राजभण्डारी -तिमी मेरो हृदयमा

    सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी
    १. विना बुढा मगर -मन परेको मान्छे
    २. सविन आचार्य -माया गरम्ला
    ३. प्रविन सापकोटा -पोखरामा सेती
    ४. शोभा कार्की -पोखरामा सेती
    ५. रिता रावत -माया गरम्ला

    सर्वोत्कृष्ट लोकगीत
    १. झल्को मात्रै आँखामा -रमेश पाठक
    २. फालहान्छु मस्र्याङ्दीमा गै -रेजिना परियार
    ३. ए सिम्मा -भिषण मुकारुङ
    ४. परदेश -विरही कार्की
    ५. गाउँले जीवन -मन्जु लावती

    सर्वोत्कृष्ट संगीत संयोजन लोकदोहोरी
    १. राजेन्द्र बजगाईं -चिनी अमिलो
    २. विश्वास नेपाल -सालको पात उडायो बतासैले
    ३. कृष्ण केसी -परान बाँकी छ
    ४. सञ्जय श्रीपाल -जानी मायालु
    ५. डोलराज बाह्रघरे -आँखै गाजले

    सर्वोत्कृष्ट ध्वनि सम्पादन लोकदोहोरी
    १. गोविन्द सोनी -सेतो सेतो कमेरो माटो
    २. मनोज परियार -जलजला
    ३. एचबीएन किस्मत -शीरफूल शीरको
    ४. जय देवकोटा -जानी मायालु
    ५. कुमार राना -छुट्यो माया

    सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी
    १. आनन्द गुरुङ -मुग्लिन पुल तरि
    २. निक्स शर्मा -कालो ऐना
    ३. चक्र बम -सलल मोदी
    ४. धन केपी -जानी मायालु
    ५. ओबी रायमाझी -रमरम मरौटी

    सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी
    १. दिपाशा बिसी -मेरो नीलो पटुकी
    २. अनु पराजुली -सेतो सेतो कमेरो माटो
    ३. रविना भण्डारी -उही खोलीमा पानी २
    ४. टीका जैसी -जानी मायालु
    ५. लक्ष्मी गुरुङ -झुल्के घाम

    सर्वोत्कृष्ट भिडियो निर्देशक÷नृत्य निर्देशक लोकदोहोरी
    १. काजिश श्रेष्ठ -झम्के फूली
    २. दिप गुरुङ -मुग्लिन पुल तरि
    ३. निशान बानियाँ -भिषा लायो टिकट आयो
    ४. मौसम हिमाली -जाम भो माइली
    ५. विनोद भण्डारी -सरर जाम साइली

    सर्वोत्कृष्ट शब्द लोकदोहोरी
    १. प्रकाश पराजुली -सरर भागौंला
    २. नेत्र अर्याल -मनपरेको मान्छे
    ३. निरोज भट्ट -चोली ढाकाले
    ४. कमल सरगम -माया गरम्ला
    ५. रमाकान्त न्यौपाने -मनमा पीर

    सर्वोत्कृष्ट भाका लोकदोहोरी
    १. खेम सेन्चुरी -मन परेको मान्छे
    २. रमेश परियार -सालको पात उडायो बतासैले
    ३. सरोज विरही -पोखरामा सेती
    ४. विष्णु खत्री -परान बाँकी छ
    ५. बादल घिमिरे -मनमा पीर

    सर्वोत्कृष्ट गायक लोकदोहोरी
    १. खेम सेन्चुरी -मन परेको मान्छे
    २. रञ्जित परियार -हार लाएर जाउ
    ३. मौसम गुरुङ -मुग्लिन पुल तरी
    ४. बालकुमार श्रेष्ठ -आकाशको बादलले
    ५. आलिफ खान -पानैको चौका

    सर्वोत्कृष्ट गायिका लोकदोहोरी
    १. अमृता नेपाली -सालको पात उडायो बतासैले
    २. कालिका रोका -मुग्लिन पुल तरी
    ३. सुनिता बुढा क्षेत्री -देउन माया सुन्तला
    ४. पूर्णकला बिसी -हार लाएर जाउ
    ५. मनमाया वाइबा -कति राम्रो पर्वत

    सर्वोत्कृष्ट लोकदोहोरी गीत
    १. मन परेको मान्छे -खेम सेन्चुरी/बिना मगर
    २. धनगढीको बसमा -अमृत सापकोटा/कमला/समिक्षा
    ३. ढुंगेधारा -सूर्य खड्का/रचना रिमाल
    ४. जाम भो माइली -प्रकाश दूतराज/शान्तिश्री
    ५. शीरफूल शीरको -ईशवर सिंह/शान्ता रानी परियार

    सर्वोत्कृष्ट कल्चरल गीत
    १. कहाँ हो तिम्रो मावल -रितु कँडेल/शिरीष देवकोटा
    २. झुल्केघाम हेरुँला -आरके गुरुङ/शान्तिश्री परियार
    ३. माया रिमै -शित्तल गुरुङ/निशा गुरुङ
    ४. हे कान्छी -मंगल विक/केशीमाया रामदाम
    ५. छुट्यो माया -सीता/हरिमाया/सविन गुरुङ

    सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन
    १. अस्मिता डल्लाकोटी
    २. जालुमाया गुरुङ
    ३. रिता रावत
    ४. सपना रोका
    ५. तारा थापा

    सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन
    १. सुमन परियार
    २. बालचन्द्र बराल
    ३. श्याम राना
    ४. चिज गुरुङ
    ५. सविन आचार्य

    सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार
    १. भीमसेन कल्याल ठकुरी -नूनको भारी
    २. मधुर बस्नेत -मुग्लिन पुल तरी
    ३. उत्सव दाहाल -भन्नु हुन्थ्यो बाले
    ४. करण चैंसिर -पोखरामा सेती
    ५. दुर्गा पौडेल -रेलिमै

    सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक
    १. मिलन विश्वकर्मा -नाइँ नाइँ नभन
    २. विष्णु खड्का -घर सम्हाल
    ३. पदम सुवेदी -रेलको बाटो (सिंहदरबार)
    ४. नविन घर्ती मगर -घर कता हो बैनीको
    ५. प्रकाश धमला -याद

    सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष आधुनिक
    १. सागर लम्साल -हो हो नि माया
    २. जीवन भण्डारी -घर सम्हाल
    ३. रोशन केसी -नथिया
    ४. जीबी चिरन -रेलको बाटो
    ५. रमेश थापा -जोगी बनायौ

    सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला आधुनिक
    १. पूजा शर्मा -नथिया
    २. समिक्षा क्षेत्री -किन मरिनँ म
    ३. मेलिना ठकुरी -जिन्दगीसँग
    ४. एलिजा गौतम -ओ कान्छी
    ५. सरस्वती खत्री -रेलको बाटो

    सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिक
    १. देवेन्द्र पाण्डे -गाउँले ठिटो
    २. विना श्रेष्ठ -उनी बोल्दिनन् अचेल
    ३. प्रकाश धिताल -भन्नु हुन्थ्यो बाले
    ४. सुवास प्रधान -मोटरसाइकलमा
    ५. विक्रम चौहान -यो भाग्यमा खोट छ

    सर्वोत्कृष्ट संगीत संयोजन आधुनिक
    १. आमोश तामाङ -सलल सलल
    २. विपिन आचार्य -सराबले नि छुन्न रैछ
    ३. शाहस शाक्य -असारै लाग्यो
    ४. रोशन वान्तवा -गौतम बुद्ध
    ५. देवेन्द्र नेवा -यो तस्विर

    सर्वोत्कृष्ट ध्वनि मुद्रक आधुनिक
    १. प्रकाश मिश्र -यो तस्विर
    २. भोला पौडेल -उनी बोल्दिनन् अचेल
    ३. कुमार राना -भन साइँला
    ४. किशोर थापा -छुटेपछि त छुट्यो
    ५. गोविन्द सोनी -ओ कान्छी

    सर्वोत्कृष्ट चलचित्र गीतकार
    १. दिग्गज द्यौराली -पीडा भए नि (म यस्तो गीत गाउँछु २)
    २. मुक्त उदास -आगो बिना बिंडी जल्दैन (झिँगेदाउ)
    ३. सुरेश वाग्ले -जरुरी कुरा छ (सम्हाल्न्छि कहिले मन)
    ४. रमेश एम.के. पौडेल -झिलमिल जिन्दगी (तिम्रो मेरो साथ)
    ५. राजेश कुमार श्रेष्ठ -हर युग होस् (प्रेम गीत–३)

    सर्वोत्कृष्ट चलचित्र संगीतकार
    १. अर्जुन पोखरेल -पीडा भए नि (म यस्तो गीत गाउँछु २)
    २. राजन इशान -सम्झना बिर्सना (सम्झना बिर्सना)
    ३. अर्जुन पाेखरेल -जरुरी कुरा छ (सम्हाल्न्छि कहिले मन)
    ४. योगेश काजी शाह -झिलमिल जिन्दगी (तिम्रो मेरो साथ)
    ५. एलिश कार्की -हर युग होस् (प्रेम गीत–३)

    सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
    १. शान्तिश्री परियार -आगो बिना बिंडी जल्दैन (झिँगेदाउ)
    २. मेलिना राई -झिलमिल जिन्दगी (तिम्रो मेरो साथ)
    ३. अन्जु पन्त -जरुरी कुरा छ (सम्हाल्न्छि कहिले मन)
    ४. ससिका राई -सम्झना बिर्सना (सम्झना बिर्सना)
    ५. प्रविशा अधिकारी -हर युग होस् (प्रेम गीत–३)

    सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
    १. प्रविन बेडवाल -आगो बिना बिंडी जल्दैन (झिँगेदाउ)
    २. सुगम पोखरेल -झिलमिल जिन्दगी (तिम्रो मेरो साथ)
    ३. सुरेश लामा -जरुरी कुरा छ (सम्हाल्न्छि कहिले मन)
    ४. युवराज चौलागाईं -सम्झना बिर्सना (सम्झना बिर्सना)
    ५. प्रताप दास -हर युग होस् (प्रेम गीत–२)

    सर्वोत्कृष्ट गजल
    १. जमानत गुमायौ -ध्रुव अम्गाईं
    २. न्यायलय बिक्न थाले -गोविन्द मधुर आचार्य
    ३. सराबीले नि छुन्न रैछ -प्रबल विष्ट
    ४. बेचेर सपना -श्रीभक्त पौडेल
    ५. तिम्रो याद -डब्बु क्षेत्री

    सर्वोत्कृष्ट नवप्रतिभा
    १. सिर्जना थापा -कलकल झरना
    २. लिला गजमेर -पियारा
    ३. राजेन्द्र बुढाथोकी -भन्नुहुन्थ्यो बाले
    ४. आयुष्मान विष्ट -पोखरेली नानी
    ५. सारमन श्री -नआइज निदरी

    सर्वोत्कृष्ट युगल गायन आधुनिक
    १. प्रविन बेडवाल र दुर्गा खरेल –नथिया
    २. कृष्ण काफ्ले र अस्मिता अधिकारी –सके हँसाउँछु
    ३. सरोज कोइराला र मेलिना राई – भकारीमा धान छ
    ४. रामचन्द्र काफ्ले र लक्ष्मी मल्ल –ठूली
    ५. मनोजराज र सुरक्षा सेन्चुरी – मुटु बिना संसारमा

    सर्वोत्कृष्ट गीतकार आधुनिक
    १. सुमन कुमार धिताल -फरक भो
    २. प्रकाश केसी -यो तस्विर
    ३. देवेन्द्र केसी -उनी बोल्दिनन् अचेल
    ४. चेतन खतिवडा -हिजो आज
    ५. प्रकाश सुवेदी -असारै लाग्यो

    सर्वोत्कृष्ट गीतकार डायस्पोरा आधुनिक
    १. गणेश खड्का -रहरले परदेशी
    २. डोन कार्की -कर्मको गति
    ३. गीता गिरी -पहरी फूल
    ४. दिपक थापा मैथाने -मेरी आमा
    ५. अम्बिका गुरुङ -नशालु त्यो नजरैले

    सर्वोत्कृष्ट संगीतकार आधुनिक
    १. अनिर मास्के -विरानो यो गाउँमा
    २. दिपकराज विश्वकर्मा -सुनैको दरबार
    ३. अर्जुन पोखरेल -नथिया
    ४. विकास चौधरी -ओ कान्छी
    ५. पुस्तक प्रसाद -नआइज निदरी

    सर्वोत्कृष्ट गायक आधुनिक
    १. आनन्द कार्की -कर्मको गति
    २. शिव परियार -धोकेवाज
    ३. रमेशराज भट्टराई -भन साइँला
    ४. युवराज चौलागाईं -छुटेपछि त छुट्यो
    ५. प्रकाश तिमिल्सिना -साँचो माया

    सर्वोत्कृष्ट गायिका आधुनिक
    १. मिलन नेवार -विरानो यो गाउँमा
    २. मेचु धिमाल -रित्तिएको मेरो शहर
    ३. रिता केसी -मान्छेहरुले नि
    ४. स्मृति शाही -रेलको बाटो
    ५. बानिका प्रधान -हिजो आज

    सर्वोत्कृष्ट गीत आधुनिक÷पप
    १. धोकेबाज -एलिना चौहान
    २. हजुर मुसुक्कै -कृष्ण वि.क.÷रचना रिमाल
    ३. भन साइँला -रमेशराज भट्टराई
    ४. तिम्लाई हेर्ने बानी प¥यो -पुष्पन प्रधान
    ५. केशरी -रेश्मा पुन

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु