
श्रावण २४, काठमाडौं । म्युजिक भिडीयो ‘मनको साथी सार्बजनिक भएको छ । जहाँ अनुपमा प्रधान स्वर ,पूजन लोहगनको शब्द संगीत र सुरेन बर्मेको म्युजिक एरेन्ज सुन्न सकिन्छ ।
रोमान्टिक शैलीको गीतमा प्रेम र बिछोडको कुरा गरिएको छ । गीतमा स्पन्दन सिंह र एशानी आचार्यले अभिनय गरेका छन् । गीतलाई काठमाडौँ आसपासका स्थानहरुमा खिचिएको हो ।
पछिल्लो समयका व्यस्त निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेको भिडीयोलाइ डीका गुरुङले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेले गरेका हुन ।
हेर्नुहोस् भिडियो: