युवा पण्डित सुवेदीले ल्याए समय सान्दर्भिक भजन ‘तीन तले घर’

म्यूजिक खबर
प्रकाशित: २३ बैशाख २०७६, सोमबार

काठमाडौं । युवा पण्डित कुबेर सुवेदीले समय सान्दर्भिक  नयाँ भजन सार्वजनिक गरेका छन् । ‘तीन तले घर’ बोलको भजनमा शब्द संगीत र स्वर स्वयं सुवेदीको रहेको छ । भजनको संगीत संयोजन भुपु पाण्डेले गरेका छन् भने सुदिप न्यौपानेले निर्देशन गरेका छन् । छायांकन तथा सम्पादन योगेश दाहालले गरेको सो भिडियोलाई धर्म दर्शन युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

‘तीन तले घर’ भजन हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु