नवौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २५ कार्तिक २०७८, बिहीबार
9th Music Khabar Music Awards 2021

नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । विगत दश वर्ष अघिदेखि निरन्तर हुँदै आएको यो अवार्ड मुलुकमा भएको कोरोना भाइरसको महामारीसँगै एक वर्ष हुन सकेको थिएन । कोरोना भाइरसको संक्रमणले भएको लकडाउनको अन्त्यसँगै अवार्डले आफ्नो नवौं संस्करण आगामी मंसिर २५ गते गनें तयारीका साथ उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको आयोजक संस्था शुभकामना मिडियाले जनाएको छ । अवार्डमा विविध ४२ विधाका स्रष्टा र सिर्जनाहरु सर्वोत्कृष्ट पाँचभित्र पर्न सफल भएका छन् । अवार्डमा राष्ट्रिय भावको गीत, पप गीत, लोकदोहोरी गीत, आधुनिक गीत, गजल, चलचित्र गीत लगायतका विविध ४२ विधामा सहभागी भएका स्रष्टा र सिर्जनाहरुलाई अवलोकन गरी निर्णायकहरुले उत्कृष्ट पाँचको मनोनयनको सूची सार्वजनिक गरेका हुन् । मनोनयनमा परेकामध्येबाट भोटिङबाट ४० प्रतिशत र निर्णायकबाट ६० प्रतिशत मतका आधारमा उत्कृष्ट पाँचबाट एक जनाले अवार्ड चुम्नेछन् ।
सर्वोत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जना निम्नानुसार रहेका छन्ः

१. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत – भोटिङ कोड
आनन्द अधिकारी – त्यही सच्चा नेपाली – MKA 001
दिपक देवकोटा – सुन्दर नेपाल – MKA 002
तीर्थराज आचार्य – न त म पहाडी – MKA 003
पारसमणी बराल – मेरी आफ्नी आमा – MKA 004
एच के धिताल – यही देशमा जन्मे – MKA 005

२. सर्वोत्कृष्ट पप गायन महिला
सिर्जना कार्की फक्रिन नसकेको फूल MKA 006
रुचि घिमिरे गालैको कोठी MKA 007
टीका प्रसाई कहिलेसम्म MKA 008
सहिमा श्रेष्ठ शिल्की कपाल MKA 009
स्मिता दाहाल जालमै पार्छु MKA 010

३. सर्वोत्कृष्ट पप गायन पुरुष
चिरञ्जीवी भण्डारी बदमास MKA 011
सञ्जिव पराजुली कहिलेसम्म MKA 012
शैलेन्द्र मुठभरी घुम्न जाउँ न MKA 013
देव तण्डुकार सक्दिनँ म MKA 014
सन्दिप न्यौपाने ओक्कल दोक्कल MKA 015

४. सर्वोत्कृष्ट पप संगीतकार
आशिष अबिरल जालमा पार्छु MKA 016
राम सिटौला घुम्न जाउँ न MKA 017
जीवन भण्डारी कहिलेसम्म MKA 018
भूपू पाण्डे छोटो छ जिन्दगी MKA 019
राजु लामा सुन्दर फूल MKA 020

५. सर्वोत्कृष्ट पप गीतकार
अमर वान्तु शिल्की कपाल MKA 021
किरण के. उप्रेती बदाम छोडाउँदै MKA 022
रमेश दाहाल सुन्दर फूल MKA 023
किरण माइकल माया किन मोडियो MKA 024
नारायण नेपाल छोटो छ जिन्दगी MKA 025

६. सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी
जानुका तामाङ उखु गुलियो MKA 026
कुमारी बुढा धर्ती आकाश MKA 027
पूजा क्षेत्री के मा चित्त दुख्यो MKA 028
शनि विश्वकर्मा झुम्का झलक्कै MKA 029
निकेश तामाङ औंठी सुनैको MKA 030

७. सर्वोत्कृष्ट संगीत संयोजक लोकदोहोरी
आलिफ खान वनमा चरी MKA 031
कमल सौराग खोला खाल्सी MKA 032
कृष्ण केसी बनपालेको लौरी MKA 033
विश्वास नेपाल शनिसार MKA 034
तेजेन्द्र दूरा तमान खोला MKA 035

८. सर्वोत्कृष्ट मिक्सिङ लोकदोहोरी
मानबहादुर बराल औंठी सुनैको MKA 036
कुमार राना शनिसार MKA 037
श्यामश्वेत रसाइली सान्बाबु MKA 038
खड्ग बाजुराली झ्यालमा पर्दा छ MKA 039
कृष्ण लामिछाने तमान खोला MKA 040

९. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला लोकदोहोरी
सञ्चिता शाही माछी लेवैमा MKA 041
अञ्जली अधिकारी मायाले बोलाको MKA 042
एलिना रायमाझी बनपालेको लौरी MKA 043
जेबिका कार्की राम कसम MKA 044
करिश्मा ढकाल चल्यो बतास MKA 045

१०. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष लोकदोहोरी
रमेश थापा रामकसम MKA 046
शिशिर पौडेल शनिसार MKA 047
शिवन पोखरेल बनपालेको लौरी MKA 048
विनोद भण्डारी छुकछुक रेलैमा MKA 049
दिनेश थापा हत्ते नहाल MKA 050

११. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी
दीप गुरुङ लाहुरेको कर्म MKA 051
बिना श्रेष्ठ न्याय मरेको देश MKA 052
निशान बानियाँ फूल्यो गुराँस MKA 053
चित्र मास्की राम कसम MKA 054
पुरन थापा जिद्दि छौ के तिमी MKA 055

१२. सर्वोत्कृष्ट शब्द लोकदोहोरी
डा.शिव सुवेदी बाँचेको छु धन्न MKA 056
साबित्रा चिलुवाल माया काखैमा MKA 057
सामना शाह पानी पाएपछि MKA 058
गणेश चौलागाईं कदम कदममा MKA 059
रविन लामिछाने हातमा घडी–२ MKA 060

१३. सर्वोत्कृष्ट भाका लोकदोहोरी
बादल घिमिरे रेलले तान्यो र MKA 061
सूर्य खड्का नैना रेशम MKA 062
अमृत खाती खोला खाल्सी MKA 063
श्रीकृष्ण बम मल्ल धरोधर्म विद्यानास MKA 064
रमेश परियार मादी दोभान MKA 065

१४. सर्वोत्कृष्ट गायक लोकदोहोरी
विक्रम परियार बाँचेको छु धन्न MKA 066
मौसम गुरुङ छुकछुक रेलैमा MKA 067
रविन लामिछाने हातमा घडी–२ MKA 068
शिव संगीत बनमा चरी MKA 069
विमल डाँगी मेरो हजुर MKA 070

१५. सर्वोत्कृष्ट गायिका लोकदोहोरी
लक्ष्मी मल्ल धरोधर्म विद्यानास MKA 071
सरिता डाँगी मेरो हजुर MKA 072
सुनितामी परियार ढुंगा जस्तो मन MKA 073
कला लम्साल लाहुरे आएन MKA 074
अमृता श्रीपाल मदानीमा नेती MKA 075

१६. सर्वोत्कृष्ट कल्चरल गीत
सुपारी काँचो सन्तु थापा–सिन्धु मल्ल MKA 076
फूलजस्तो जोवन दिपसागर थापा–प्रिति गुरुङ MKA 077
चोखो माया हरिराम परियार–विनिता गुरुङ MKA 078
ए साइली तारा श्रीष र पवन राना MKA 079
मन परेको फूल सम्झना भण्डारी–शिरीष देवकोटा MKA 080

१७. सर्वोत्कृष्ट लोकगीत
तिमीबाट टाढा हुँदैछु मेनुका परियार MKA 081
पाटनैको पातलो चिउरा तुलसी पराजुली MKA 082
म मरेँ भने पशुपति शर्मा MKA 083
एक्लो सिमल सुनिता बुढा क्षत्री MKA 084
खाडीको लाहुरे शिरीष देवकोटा MKA 085

१८. सर्वोत्कृष्ट दोहोरी गीत
झ्यालमा पर्दा छ खेम सेन्चुरी र सुमन थापा मगर MKA 086
पछ्यौरी लिस्यो रविन लामिछाने, अर्जुन सापकोटा र समिक्षा अधिकारी MKA 087
हे मेरो सानु सरोज लामिछाने र संगम लामिछाने MKA 088
चौका दाऊ बाबुकृष्ण परियार र शान्तिश्री परियार MKA 089
नैना रेशम सूर्य खड्का र दुर्गा सापकोटा MKA 090

१९. सर्वोत्कृष्ट काठे गीत
मिरमिरे साइली अमृत खाती र उमा श्रेष्ठ MKA 091
तिम्रो झल्को सन्तोष गिरी र गीता देवी MKA 092
खोला खाल्सी सिर्जु अधिकारी र विक्रमजंग शाह MKA 093
पिपल छायाँले रामशरण आले र मेनुका परियार MKA 094
एक्लो बर रुपक परियार र स्मृति गौतम MKA 095

२०. सर्वोत्कृष्ट पूर्वेली गीत
एनी हौ शम्भू राई र अन्जु गौतम MKA 096
माथि है प¥यो राजेशपायल राई र सुनिता थेगिम MKA 097
गाइघाट बजार विनोद दनुवार र रिता राई MKA 098
घुम्दै र फिर्दै अमर राई र जुनु राई MKA 099
फूलै नौरङ्गी सत्यकला राई MKA 100

२१. सर्वोत्कृष्ट देउडा गीत
नबड्याकी ठ्याउकी बिनोद बाजुराली र रेखा जोशी MKA 101
भन साली तेरी दिदी चक्र बम र लक्ष्मी आचार्य MKA 102
सुनका बाला मिस्टर आरजे र सीता केसी MKA 103
मायाले नै हो प्यारी जोसेफ शाही ठकुरी MKA 104
बाजुरा घाम छ कि हर्क कठायत र शान्तिश्री परियार MKA 105

२२. सर्वोत्कृष्ट चलचित्र गीतकार
लोकराज अधिकारी ओ मेरो परान (म त मर्छु कि क्या हो) MKA 106
दयाराम पाण्डे जिन्दगीले (लक्ष्मी पूजा) MKA 107
लक्ष्मणराज सिटौला हाम्रो धर्ती (आर्या) MKA 108
प्रल्हाद सुवेदी बनैमा चरी (रमिता) MKA 109
हर्क साउद दुबो फूल्यो (कबड्डी कबड्डी कबड्डी) MKA 110

२३. सर्वोत्कृष्ट चलचित्र संगीतकार
विपिन आचार्य जिन्दगीले (लक्ष्मीपूजा) MKA 111
अर्जुन पोखरेल छमछम (लभ डायरिज) MKA 112
राजेन्द्र बजगाईं ओ मेरो परान (म त मर्छु कि क्या हो) MKA 113
राम सिटौला हाम्रो धर्ती (आर्या) MKA 114
सुरेश अधिकारी झ्याम्मै आँखा झ्याम्मै (साङ्लो) MKA 115

२४. सर्वोत्कृष्ट चलचित्र गायिका
सहिमा श्रेष्ठ राइफलको सिरानी (काले दाइ) MKA 116
अन्जु पन्त झ्याम्मै आँखा झ्याम्मै (साङ्लो) MKA 117
दुर्गा खरेल छमछम (लभडायरिज) MKA 118
माण्डवी त्रिपाठी जिन्दगीले (लक्ष्मीपूजा) MKA 119
जुनु रिजाल बनैमा चरी (रमिता) MKA 120

२५. सर्वोत्कृष्ट चलचित्र गायक
भक्त प्रधान ओ मेरो परान (म त मर्छु कि क्या हो) MKA 121
ध्रुव बिस्को राइफलको सिरानी (काले दाई) MKA 122
हेमन्त राना दुबो फूल्यो (कबड्डी कबड्डी कबड्डी) MKA 123
राजनराज शिवाकोटी चरीले काफल टिप्यो (साङ्लो) MKA 124
निशान भट्टराई झ्याम्मै आँखा झ्याम्मै (साङ्लो) MKA 125

२६. सर्वोत्कृष्ट गजल
थियौ तिमी दिलमा डा.ऋषि बस्ताकोटी MKA 126
नलाएको माया सुविद गुरागाईं MKA 127
बाढी प्रदीप रोदन MKA 128
घर न घाटको हस्त गौतम मृदुल MKA 129
पुरानो घाऊ चन्द्र प्रसाईं परिस्कृत MKA 130

२७. सर्वोत्कृष्ट नवप्रतिभा सुगम संगीत
माया विरानो अबिनाश श्रेष्ठ MKA 131
आमा अन्तरा MKA 132
कुवाको पानी नवीन कार्की MKA 133
अनु अधिकारी चड्कन दिनुपर्नेलाई MKA 134
म त छोरी डा.स्नेही श्रेष्ठ MKA 135

२८. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत
गौतम खाती कोरेको छु तिम्रो तस्विर MKA 136
दुर्गेश थापा राजा राजा भन्थी MKA 137
दिपेन्द्र सोनाम मन त यो हरामी MKA 138
जी.वी. चिरन रेलको बाटो MKA 139
सनम कठायत दोष MKA 140

२९. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत
सुशीला थापा कति माया गर्छौ MKA 141
सुप्रिमा भट्टराई राजा राजा भन्थी MKA 142
रिचा थापा थाहा छैन के हुन्छ MKA 143
समिक्षा पोखरेल पहिलो यो माया MKA 144
अनिता गिरी सजाएर माया MKA 145

३०. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत
प्रभु गुरुङ तिमी र म MKA 146
प्रकाश धिताल पहिलो यो माया MKA 147
विज्ञान राई तिमी नबुझी आयौ MKA 148
राजीव बलामी रित्तो छु म MKA 149
शंकर बिसी सुनको चन्द्रमा MKA 150

३१. सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकन सुगम संगीत
वीरेन्द्र भट्ट थाहा छैन MKA 151
नवराज उप्रेती कुरा काट्ने मान्छेले काटुन् MKA 152
नमराज घिमिरे सुहाउँदैन ओठमा हाँसो MKA 153
अजय रेग्मी माया केवल माया MKA 154
उत्सव दाहाल पहिलो यो माया MKA 155

३२. सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादन सुगम संगीत
वीरेन्द्र भाट विपिन माया छेउमै नआउने MKA 156
दिनसन शाह तीनपाते MKA 157
सुप्रिम पराजुली बितेका दिन MKA 158
प्रविन भट्ट गुड्डु लभ यू MKA 159
विकास दाहाल पहिलो यो माया MKA 160

३३. सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत
मनोहर सुनाम कुवाको पानी MKA 161
प्रदीप श्रेष्ठ तिमीलाई भेट्न MKA 162
तेजेन्द्र गुरुङ सुनको जलप MKA 163
विष्णु अधिकारी पुरानो घाऊ MKA 164
सञ्जीव बराइली बितेका दिन MKA 165

३४. सर्वोत्कृष्ट मिक्सिङ सुगम संगीत
भोला पौडेल कुवाको पानी MKA 166
किशोर थापा तिमीलाई भेट्न MKA 167
विश्व अधिकारी पुरानो घाऊ MKA 168
चन्द्र चौधरी कहिलेसम्म MKA 169
कृष्ण कुमार महर्जन नलाएको माया MKA 170

३५. सर्वोत्कृष्ट युगल गायन सुगम संगीत
जीवन यहाँ यस्तै सपना श्री र प्रेम सेन्चुरी MKA 171
ढाँटे मरिजाम मन्जु उपसना र एची.बी. सुनार MKA 172
मेरो माया करोडमा सोना अमात्य र सुगम पोखरेल MKA 173
यस्तै हो जीवन प्रेम प्रकाश वली र विन्दु परियार MKA 174
बाजा बजाउँदै अर्जुन पोखरेल र सुजाता केसी MKA 175

३६. सर्वोत्कृष्ट गीतकार महिला सुगम संगीत
नूतन भुसाल थाहा छैन के हुन्छ MKA 176
प्रतिमा गुरुङ विस्तारै विस्तारै MKA 177
मन्दिरा ढुंगेल मंगल मंगल MKA 178
पुष्पा खनाल माया केवल माया MKA 179
सुमी सिंह आज बस MKA 180

३७. सर्वोत्कृष्ट गीतकार पुरुष सुगम संगीत
हिराकाजी थापा मिठो धोका MKA 181
नवराज भट्टराई कलेजी काटि दिन सक्छु MKA 182
सुमन कुमार धिताल छोडी जानेलाई MKA 183
महेश आचार्य फर्किएर आएँ MKA 184
प्रकाश पुञ्ज एउटा फूल MKA 185

३८. सर्वोत्कृष्ट संगीतकार सुगम संगीत
रमेशराज भट्टराई राजा राजा भन्थी MKA 186
राजेश थापा थियौ तिमी दिलमा MKA 187
डेनी निरौला बितेका दिन MKA 188
सुनिल मास्के थाहा छैन MKA 189
ज्योति प्रकाश सिन्दूर MKA 190

३९. सर्वोत्कृष्ट गायिका सुगम संगीत
देविका बन्दना परदेशी MKA 191
निशा देशार थाहा छैन MKA 192
पूर्णिमा लामा एक पल्ट भनन MKA 193
रिता केसी रुँदै छु म MKA 194
बानिका प्रधान रातको सपना MKA 195

४०. सर्वोत्कृष्ट गायक सुगम संगीत
कैलाश भट्टराई कलेजी काटी दिन सक्छु MKA 196
सरोज कोइराला माया केवल माया MKA 197
युवराज चौलागाई घुर घुर MKA 198
कृष्ण काफ्ले चाखुम MKA 199
कौशलराज खड्का यति धेरै माया MKA 200

४१. सर्वोत्कृष्ट गीत सुगम संगीत
के माया लाउँछ र निशान भट्टराई र एलिना चौहान MKA 201
झम्के माया समिर आचार्य र अन्जु पन्त MKA 202
लज्जावती झार महेश काफ्ले र अस्मिता अधिकारी MKA 203
तीनपाते सुजन चापागाई र विद्या तिवारी MKA 204
फोटो फिरिममा रचना रिमाल MKA 205

४२. सर्वोत्कृष्ट एल्बम
नूतन शैली नूतन भुसाल MKA 206
सुरबी सुनिता बस्नेत MKA 207
सँगसँगै–२ सञ्जीव पराजुली MKA 208
नवीन नवीन कार्की MKA 209
नलाएको माया सुविद गुरागाई MKA 210

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु