
चर्चाको शिखरमा आएकी गायिका तथा मोडल रबिना बादी । उनको “आत्महत्या” बोलको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । आफ्नै पीडा ब्यथामा बनेको गीतमा उनको अभिनय निकै राम्रो देखियको छ। गायक बिर्ख बिस्वकर्मा र रबिना बादिको यस गीतमा सामना शाहको मन छुने शब्दमा गायक बिर्ख बिस्वकर्माको लय सिर्जना रहेको छ । केशबराज भट्ट द्वारा निर्देशन रहेको गीतमा अमन बडुले छायांकन गरेका छन भने सम्पादन पनि अमन बडुले नै गरेका छन ।