• शर्मिला राईको स्वरमा ‘ठुम्का’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १२ बैशाख २०७६, बिहीबार

    एलिसा राई र प्र्याङकर एलिस राई अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका शर्मिला राईको स्वर र गीतकार डी.पी. खनालको शब्द र शंकर थापा ‘स्माइल’को सङ्गीत रहेको छ भने उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ । गीतको अभिनयमा एलिसा राई र प्र्यानङकर एलिस राईलाई आकाश राई र आनन्द गुरुङलगायतका कलाकारले साथ दिएका छन । गायक विजय रुम्बाले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र बिकाश ज्ञवालीको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु