बीबी थापाको शब्दमा रुपक डोटेलको स्वरमा ‘लभ गुरु’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मनोज चौलागाइको सङ्गीत रहेको छ ।गीतको भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा एलिसा राइ । रुपक डोटेल र गम्भिर बिष्टको अभिनय रहेको छन । भिडियोमा एलिसालाइ लभगुरु मानिएको छ ।