• सिन्धु र अमितको ‘पिरतीको जाल’ सार्वजनिक (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: २९ जेष्ठ २०७६, बुधबार ०३:५१


    सिन्धु मल्ल र अमित बरालको स्वरमा ‘पिरतीको जाल’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सुदम थापाको शब्द तथा सङ्गीत, र केशव प्रकाशको सङ्गीत संयोजन रहेको छ । शिब बिकको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह र बर्षा सिबाकोटीको अभिनय रहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु