विकृती विरुद्धको गीत ‘ए सरकार’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १ असार २०७६, आईतवार ०२:१७

गायक देवेन्द्र कार्कीको स्वर रहेको विकृती र विसङ्गती विरुद्धको ‘ए सरकार’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार एवम् पत्रकार गिरिजा अधिकारीको शब्दमा विकास पाण्डेको सङ्गीत रहेको छ । भिमफेदी गाइजका निर्मलले निर्देशन गरेको गीतको भिडियोमा देशको विकृती र विसङ्गतीलाई कलात्मक शैलीमा देखाउन खोजिएको छ । र भिडियोमा भिमफेदी गाइजको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु