आकाश श्रेष्ठ र श्रिस्टिको अभिनयमा ‘हातमा रुमाल’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७६, शुक्रबार

नायक आकाश श्रेष्ठ र मोडल श्रिस्टि खड्काले अभिनय गरेको ‘हातमा रुमाल’बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विशाल गौतमको शब्द, संगीत र स्वर रहेको छ नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतमा सन्तोष राजवहाकको कोरियोग्राफी रहेको छ । गीतमा उत्सव दाहालको छायांकन रहेको छ भने विकाश दाहालको छायांकन रहेको छ । भिडियो निर्देशन प्रकाश धितालले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु