आयुष्माको बालगीत ‘मेरी बहिनी’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २० असार २०७६, शुक्रबार

काठमाडौँ । नेपाल बालसाहित्य समाजको ‘बालप्रतिभा पुरस्कार – २०७५’ बाट पुरस्कृत आयुष्मा तिवारीको मेरी बहिनीको बोलको बालगीतको भिडियो सार्वजनिक भएको छ । गीतमा एउटी दिदीले आफ्नी सानी बहिनीको बालस्वभाव, सृजनशीलतालगायतका आनीबानीलाई वर्णन गरेको कुरालाई समावेस गरिएको छ । प्रयुषा न्यौपानेको स्वर र पुरुषोत्तम न्यौपानेको सङ्गीत रहेको गीतमा बालबालिकाहरु विदेशी कार्टुन र विदेशी गीतहरुको प्रभावमा परिरहेको समयमा नेपाली गीतमा नै कार्टुनको प्रयोग गरेर फरक खालको गीत बालबालिकाका लागि बजारमा ल्याइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु