दशैं सम्बन्धी मार्मिक गीत ‘सबै भन्छन् दशैं आयो’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २७ भाद्र २०७६, शुक्रबार

काठमाडौं । हिन्दु नेपालीहरुको प्रमुख चाड वडादशैं नजिकिदै गर्दा यससँग सम्बन्धित गीत संगीतहरु धमाधम सार्वजनिक हुने क्रमले पनि तीब्रता पाई रहेको छ । यसै वडादशैंको अवसरको छेको पारेर गायक अबिरल कृष्ण खरेलले ‘सबै भन्छन् दशैं आयो बोलको गीत सार्वजनिक गरेका छन् । एउटा गरिब निमुखाले दशैंको समयमा भोग्नु परेको यथार्थतामा सम्बधित ‘सबै भन्छन् दशैं आयो बोलको गीत सार्वजनिक भएको हो ।

उक्त गीतमा तुलसी बाँस्कोटाको शब्द तथा संगीत रहेको छ भने सोही गीतमा अबिरल कृष्ण खरेलको स्वर सुन्न सकिन्छ भने सुमन के,सी,ले एरेञ्ज गरेका छन । बाँकी यो भिडियोमा हेर्नुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु