‘अबिरल यात्रा’ मा ज्ञानु राणालाई सम्मान ! राजुको कन्डक्टमा गुञ्जिए हिट गीतहरु !

स्वर , संगीत र गायनमार्फत नेपाली संगीतमा अटुट योगदान पुर्याएर इतिहास बनाएका स्रष्टाहरुलाई जीवनकालमै सम्मान गर्ने उदेश्यले दि हिडन ट्रेजरले ‘अबिरल यात्रा’ सांगीतिक कार्यक्रम गर्दै आएको छ । संस्कृतिको विकासका लागि अनि पुराना सर्जकलाई नयाँ पुस्तासंग जोड्ने उद्देश्यवाट पनि अविरल यात्रा तेश्रो संस्करण राजधानीमा भव्य रुपमा सम्पन्न भएको छ । यो वर्ष ‘अबिरल यात्रा–२०७५’ मा … Continue reading ‘अबिरल यात्रा’ मा ज्ञानु राणालाई सम्मान ! राजुको कन्डक्टमा गुञ्जिए हिट गीतहरु !