• भिम, एलिना र शम्भुको ‘अन्त नजर’

    म्यूजिक खबर
    प्रकाशित: २८ पुष २०७९, बिहीबार

    काठमाडौं। पछिल्लो पुस्ताकी लोकप्रिय गायिका एलिना चौहान र शम्भु श्रेष्ठको स्वर रहेको ‘अन्त नजर’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

    रमणीय स्थल पाइलट बाबामा निकै नै मेहेनत गरेर छायांकन गरिएको गीतमा गायक श्रेष्ठकै शब्द शृजना रहेको छ । जसमा लोकप्रिय संगीतकार भिम बिसीको संगीत रहेको छ ।

    कमल सिंह र अलिसा बास्तोलाको अभिनय रहेको गीतमा पछिल्लो पुस्तामा सर्वाधिक रुचाइएका सिनेम्याटोग्राफर उत्सब दाहालको छायांकन रहेको छ भने दिनसन शाहको सम्पादन र कलरिगं रहेको छ ।

    सन्तोष राजवाहकको निर्देशन रहेको भिडियो संगीतकार भिम बिसीको युटुयुब च्यानल भिम बिसीबाट बजारमा आएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु