अम्बिका गुरुङको नयाँ गीत ‘राज कुमार’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १२ जेष्ठ २०७६, आईतवार

गीतकार अम्बिका गुरुङको शब्द,र सिर्जना गुरुङको स्वरमा रहेको‘राज कुमार’बोलको गीत सार्वजनिक भएको छ । महेश ज्ञवालीको सङ्गीत र प्रसन्न पौडेलको निर्देशनमा सुनिक्षा मैनालीको अभिनय रहेको छ । तारा थापाले सम्पादन गरेको भिडियोलाइ भाबसागर इन्टरटेन्मेण्टले बजार लिएर आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु