• अम्बिकाको ‘सपना’ मा किरण र उषाको रोमान्स

    म्यूजिक खबर
    प्रकाशित: १४ बैशाख २०७८, मंगलवार
    kiran-bhujel

    काठमाडौं । गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘सपना’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द तथा शंकर थापा ‘स्माइल’ को संगीत रहेको छ । गीतको भिडियो रोमान्टिक शैलीमा तयार गरिएको छ । जसमा गायक भुजेल र मोडल उषा उप्रेतीको रोमान्स देख्न सकिन्छ ।

    शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी, बुद्ध थापाको छायाँंकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु