अम्बिका गुरुङको ‘आमा’ मा रश्मि भट्ट ! (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २९ बैशाख २०७६, आईतवार

काठमाडौं । अम्बिका गुरुङको  ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ ।लामो समयदेखि अमेरिकामा बस्दै आएकी  गुरुङ अहिले आमा गीत सार्वजनिक गरेकी हुन । रामकृष्ण ढकालको स्वर र प्रकाश लेप्चाको सङ्गीत र समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा रश्मि भट्ट, सुप्रिया कटुवाल, नरेन र बसुको अभिनय रहेको छ । दीपेन्द्र थपलियाले छायांकन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

 

आमाको तिथिमा गीतकार गुरुङको गीत र भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु