अन्जली र दिपकको ‘हिजो सम्म’

म्यूजिक खबर
प्रकाशित: २५ चैत्र २०७५, सोमबार

चर्चित मोडल अन्जली अधिकारी र नायक दिपक ढकाल फिचर्ड म्युजिक भिडीयो ‘हिजो सम्म’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सन्तोस तामांगको शब्द तथा राकेश ओलीको स्वर तथा संगीत सुन्न सकिन्छ ।

भिडीयोमा प्रेम र बिछोड देखाईको भिडीयोमा श्रुति ओलीको समेत बिशेस भूमीका रहेको छ। भिडीयोलाइ निर्देशन जेनिथ शर्माले गरेका उन भने मुना खरेलको कन्सेप देख्न सकिन्छ । भिडीयोलाई सुजन साहीले सम्पादन गरेका हुन् भने छायाँकन हरिश महराको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु