• Music Khabar Music Awards
  • गायिका अन्जु पन्तको आवाजमा ” गीत तिम्रो” भिडियो सहित

    म्यूजिक खवर
    प्रकाशित: ६ असार २०७६, शुक्रबार

    अमृता भण्डारी , काठमान्डाँै ।
    आधुनिक सुगम संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्तको आवाजमा रहेको ”गीत तिम्रो” गीतको भिडियो सार्वजनिक भए सगँै सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।
    प्रेमका सुवासहरुलाई गीतमा निकै कलात्मक रुपमा सजिएको छ । आफनो प्रेमीको साथमा हुन पाउदा जिवनमा स्वगीय आनन्द पाएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । सविन प्रयान्सिको शब्द तथा पुषोत्तम न्यौपानेको संगीत गीतमा रहेको छ । प्रकृती सगँ आफनो प्रेमीलाई दाँजिएको छ ।
    उत्सब दाहालको छायाँकन , नविन निरौलाको सम्पादन तथा प्रिन्सपन कार्कीको निर्देशन भिडियोमा रहेको छ । ” गीत तिम्रो” गीतमा आर्यन बज्राचार्य र रिचा थापाको अभिनय रहेको छ ।

    ” गीत तिम्रो” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु