गायिका अन्जु पन्तको आवाजमा ” गीत तिम्रो” भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: ६ असार २०७६, शुक्रबार

अमृता भण्डारी , काठमान्डाँै ।
आधुनिक सुगम संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्तको आवाजमा रहेको ”गीत तिम्रो” गीतको भिडियो सार्वजनिक भए सगँै सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।
प्रेमका सुवासहरुलाई गीतमा निकै कलात्मक रुपमा सजिएको छ । आफनो प्रेमीको साथमा हुन पाउदा जिवनमा स्वगीय आनन्द पाएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । सविन प्रयान्सिको शब्द तथा पुषोत्तम न्यौपानेको संगीत गीतमा रहेको छ । प्रकृती सगँ आफनो प्रेमीलाई दाँजिएको छ ।
उत्सब दाहालको छायाँकन , नविन निरौलाको सम्पादन तथा प्रिन्सपन कार्कीको निर्देशन भिडियोमा रहेको छ । ” गीत तिम्रो” गीतमा आर्यन बज्राचार्य र रिचा थापाको अभिनय रहेको छ ।

” गीत तिम्रो” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु