उत्तमजङ्ग र अञ्जु पन्तको स्वरमा ‘तिमी डुब्यौ कि मेरो प्रेममा’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ५ जेष्ठ २०७६, आईतवार

कवि हेनसेन याक्खाद्वारा शब्द रचितमा नयाँ गीत ‘तिमी डुब्यौ कि मेरो प्रेममा’सार्वजनिक भएको छ । गीतमा अञ्जु पन्त र उत्तमजङ्ग लिम्बू लावतीको स्वर रहेको छ । उत्तमजङ्गकै सङ्गीत रहेको छ र गीतको भिडियोलाई उकृष्ण देवान याक्खाको निर्देशन गरेका छन ।गीतको भिडियोमा आयुषा लिम्बुखिम र तिलक खत्रीले अभिनय गरेका छन् । र उक्त गीतलाई शिरकुमार साम्पाङ राईले छायाँकन गरेका हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु