अन्जु पन्तको स्वरमा ‘जिन्दगी खास भयो’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०७६, मंगलवार

कर्णराज गिरी र अन्जु पन्तको स्वरमा   ‘जिन्दगी खास भयो’  बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  गीतमा अर्जुन पोखरेलको सङ्गीत मुक्त उदासको शब्द रचना रहेको छ । शान थापाको निर्देशनमा भिडियोमा रोहित थापा र सुपुष्पा भट्ट फिचर गरिएको छ । रजिव समरको करियोग्राफी  र भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । रोहित थापाको निर्माणमा भनेको भिडियोलाई सुरेश काफ्लेले ड्रोन उडाएका छन् भने  सुप्रिम पराजुलीले  सम्पादन गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु