तीजको कार्यक्रममा अन्जु पन्तको एकल प्रस्तुती !

म्यूजिक खबर
प्रकाशित: १२ भाद्र २०७५, मंगलवार

भाद्र १२, बोस्टन। मेलोडि क्वीनको उपमाले प्रसिद्धि कमाएकी गायिका अन्जुले तीजको उपलक्ष्यमा रातो सारी लाएर महिला दिदीबहिनीहरुलाई नचाएकी छिन् । Nepal Women’s Global Network New England Chapter (NWGN-NE)  को आयोजनामा बोस्टनमा अन्जु पन्तको एकल साँझ समापन भएको छ । तीजको उपलक्ष्यमा भएको सो कार्यक्रममा उनले थुप्रै हिट गीतहरु प्रस्तुत गरेकी थिइन् । उनको हरेक प्रस्तुतिलाई दर्शक श्रोताले नाचेर साथ दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु