अन्जु पन्तको स्वरमा ‘पिरिमको बाढी’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २४ जेष्ठ २०७६, शुक्रबार

वीरेन्द्र श्रेष्ठ र अन्जु पन्तको स्वरमा रहेको ‘पिरिमको बाढी’ बोलको गीत सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा सङ्गीत रहेको र नरेन्द्र वियोगीले सङ्गीत संयोजन गरेका छन् । गीतलाई प्रकाश धितालले निर्देशन र मिलन विश्वकर्माको सह निर्देशन सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ । भिडियोमा दीलिप रायमाझी र केकी अधिकारिको अभिनय हेर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु