अन्जु पन्तको गीतमा टिकटक बेबी एभिलिनाको दमदार अभिनय ( भिडियो )

म्यूजिक खबर
प्रकाशित: ५ असार २०७६, बिहीबार

थुप्रै गीतहरु बाट निकै लोकप्रिय भएकी गायिका अञ्जु पन्तको फेरी अर्को यस्तै कर्णप्रिय र मार्मिक गीत ‘तिम्रै हुँ म’ सार्वजनिक भएको छ । यस गीतमा केशव बैरागी (माइलो) को शब्द सृजना रहेको छ भने संगीत सुनिल राईको रहेको छ । गीतको भिडियोलाइ जनक सिंहले निर्देशन गरेका छन् । भिडियोमा सनम कठायत, सीता धमला र एभिलिना खड्काको अभिनय रहेको छ । उक्त गीतको भिडियोलाई म्यूजिक नेपालको युटूपच्यानलबाट सार्वजनिक हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु