चलचित्र क्याप्टेनले यति करोड कमाउने पक्का बाँकी भिडियोमा

म्यूजिक खबर
प्रकाशित: १७ फाल्गुन २०७५, शुक्रबार

काठमाडौँ। आजबाट चर्चित नायक अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’ रिलिज भएको छ। चलचित्रमा नायक अनमोल केसीलाई पहिलो पटक फुटबल खेलाडीको रुपमा हेर्न् सकिन्छ ।
यस चलचित्रमा प्रियङ्का एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, बुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको पनि भूमिका छ । दिवाकर भट्टराईको निर्देशनमा बनेको चलचित्रको निर्माता भुवन केसी र अनमोल केसी रहेका छन्। चलचित्रमा सामिप्यराज तिमल्सिनाको कथा रहेको छ।
यसैबीच नायिका पूजा शर्माले नायक अनमोल केसी र भुवन केसीलाई चलचित्रको सफलताको लागि शुभकामना दिएकी छिन्। पूरा जानकारीको लागी हेर्नुस् यो भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु