अनुशाको तीज गीत “तिरीमिरी झयाईँ” ! हेर्नुहोस भिडियो !

म्यूजिक खबर
प्रकाशित: १ भाद्र २०७५, शुक्रबार

भाद्र १, काठमाडौं । हिन्दु नारिहरुमा महान पर्ब तीजलाइ मध्येनजर गर्दै बजारमा एक पछि अर्को गर्दै उत्कृस्ट तीज गितहरु प्रस्तुत गर्दै आएको मालती डिजिटलले फेरी अर्को मौलिक तीज गीत “तिरीमिरी झयाईँ” भिडियो सार्बजनिक गरेको छ ।

गायिका अनुशा थापाको आवाजमा रत्यौली गितका भाकाहरुमा आधारित रहेर गीत तयार पारिएको छ । सो गीतमा प्रेम र अहिले युवा पुस्ताको आचरणलाई गीतको माध्यमबाट चोटिलो पारामा ब्यक्त्त गरिएको छ । प्रिय कुमारको शब्द तथा लय सिर्जनमा गीत तयार पारिएको छ । गीतमा प्रकाश सपुत र करिष्मा ढकालको अभिनय रहेको छ । गीतलाई रेशम दलामीको छायाँकन , दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ ।

हेर्नुहोस भिडियो !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु