• गायिका अर्जुना हारासुङमा राईको “मलामी” हेर्नुहोस भिडियो

    म्यूजिक खबर
    प्रकाशित: २ असार २०७६, सोमबार ०४:५३

    आधुनिक पार्श गायनमा निकै राम्रो सम्भावना भएकी गायिका अर्जुना हिरासुङमा राईको आवाजमा “मलामी ” गीतको भिडियो बजारमा आएको छ ।

    प्रेमी प्रमिका विचको मतभेदका कारण जिवनमा चोट भोग्नु पर्दाको पिडालाई आनन्द चाम्लिङले लेखेका छन । डक्टर किराँतको गीतमा संगीत संयोजन रहेको छ । आशुँ हाँसो विचको पिडालाई निकै मर्मस्पर्शी रुपमा समेटिएको छ ।

    दिपक गिरीको छायाँकन , प्रकाश एस के को सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । “मलामी ” गीतको भिडियोमा समिर, पेशला,सस्पीन एवम सविनाको अभिनय भिडियोमा रहेको छ ।

    “मलामी ” गीतको पुरा भिडियो हेर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु