अशोक मुकारुङ र जुनी खालिङ राईको स्वरमा ‘मयुरझैँ राम्री’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ६ भाद्र २०७६, शुक्रबार

काठमाडौं । अशोक मुकारुङ र जुनी खालिङ राईको स्वरमा ‘मयुरझैँ राम्री चिटिक्क पकटुकी कसेर, चोरेर लग्यौ यी आँखा मुसुक्क हाँसेर’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमाजीवन खालिङ राईको शब्द र कृष्णभक्त राईको सङ्गीत तथा संयोजन रहेको छ ।

गीतको भिडियोलाई जीवन मुकारुङले निर्देशन गरेका हुन् भने भिडियोको छायाँकन तथा सम्पादन पनि मुकारुङकै रहेको छ । उक्त गीतको भिडियोलाई गायिका जुनीको अफिसियल युटुबमार्फत् सार्वजनिक भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु