अस्मिताको ‘किन तिमी’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । अस्मिता पुमा राईको स्वरमा ‘किन तिमी’ बोलका गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा दर्पण किराँतीको शब्द रहेको छ भने निश्चल प्रेम राईको संगीत रहेको छ । मन छुने मार्मिक बनेको गीतको , भने अस्मिता पुमा राईले अत्यन्तै मिठो स्वर भरेकी छन् । उक्त गीतमा एरेन्ज कुष्ण लिम्बु, र साजन साहको मिक्सिङ रहेको छ भने सोही गीत ए प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । उक्त सार्वजनिक गीतलाई मेरो अनलाइन टिभी युट्युवच्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु