सहयोगी बिसीको ‘रुने पालो’ सार्बजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १५ बैशाख २०७६, आईतवार

काठमाडौं । सहयोगी बिसी’नेत्र’को उत्कृष्ट लोक दोहोरी गीत ‘रुने पालो’ नामक लोकदोहोरी गीत बजारमा आएको छ । मौसम गुरुङ र लक्ष्मी रेग्मीको स्वर रहेको उक्त गीतमा लय तथा शब्द सृजना भने गणेश परियारको रहेको छ ।

टिका भुजेल र सानी परियारको अभिनय रहेको यस गीतीको म्यूजिक भिडियोलाई बबिता श्रेष्ठले निर्देशन गरेकी हुन् । यस भिडियोमा राजेश कुमारको सम्पादन र मुकेश हुमागाईंको छायांकन देख्न सकिन्छ। मोडल मोडल टीका भुजेलको जन्मदिनको अवसर पारी प्रियसी म्युजिक प्रालीको युटुब च्यानलबाट सार्बजनिक गरिएको हो ।
म्युजिक भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु