• बावुरामको स्वरमा ‘यस्तै रहेछ भाग्य’ (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: १७ असार २०७६, मंगलवार

    गायक बावुराम खत्रीको स्वरमा रहेको लोकगीत ‘यस्तै रहेछ भाग्य’ बोलको गीत सार्वजनिक भएको छ । जीवनको बास्तविक भोगाईलाई गीतमा समेटिएको र एचआइभी रोगबाट पिडित भएपछी समाजबाट टाडिनु पर्दाको पिडालाई गीतमा समेटेको उनले बताए । गीतमा रोहित विसीको शब्द तथा लय सिर्जना रहेको छ भने सन्तोष तिम्सिनाको छायाँकन, राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशनमा विपेश, आयुष्मा, मधु, किरण, एलिसान र आरवको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु