हनिमुनको सोचमा बर्ष राउत (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १६ फाल्गुन २०७५, बिहीबार

काठमाडौ। हालसालै बिबहा बन्धनमा बाधियकी बर्षा राउत नेपाली कला क्षेत्रमा एक अब्बल नाईका हुन। विवाह पछि धेरैलाई सोधिने प्रश्न हो हनिमुन कहाँ मनाउने ?
तर भर्खरै वैवाहिक जीवनमा बाधिएका अभिनेत्री वर्षा राउत विवाह लगत्तै सुटिङमा व्यस्त छन् । नाईं नभन्नु ल ४ बाट अभिनय क्षेत्रमा प्रवेश गरेकी वर्षा अहिलेको सर्वाधिक रुचाउने नायिका हुन। लामो समयको प्रेम सम्बन्धलाई अभिनेता संजोग कोइराला सँग फाल्गुन २ गते लगनगाठो कसेका वर्षा अहिले चलचित्र ‘जात्रै जात्रा”मा ब्यस्त रहेको बताउँछन् ।त्यस्तै लोकप्रिय गायक सागर आलेको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा पनि नायिका वर्षालाई हेर्न पाइने भएको छ ।
म्युजिक भिडियोमा काम गर्दै गर्दा केही अनलाइन टेलिभिजनमा अन्तर्वार्ता दिदै, नयाँ घर नयाँ अनुभव देखि लिएर हनिमुनको प्रश्नलाई खुलेर सामना गरेका छन् ।

भिडियो कुराकानी हेर्नुहोस।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु