चर्चा बटुल्दै ‘जाम सुस्तै’

म्यूजिक खबर
प्रकाशित: २७ फाल्गुन २०७५, सोमबार

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा एकपछि अर्को उत्कृष्ट गीतहरु आउने क्रम बढ्दो छ । यहि क्रममा बसन्त थापाको उत्कृष्ट शब्द तथा संगीत रहेको गीत ‘जाम सुस्तै’ सार्वजनिक भएको छ ।

गायिका जुना श्रीसको साथमा बसन्त, रबि कार्कीको आवाज रहेको गीतमा लोकप्रिय अनुहारहरु गायक कुलेन्द्र बिश्वकर्मा राम्जी खाँण र बसन्त थापा अनि जहन्वी बस्नेतको अभिनय रहेको छ । गीतले छोटो समयमै धेरै भिवर्स र चर्चा बटुल्न सफल भएको छ ।

सालको पातको टपरी’ हिट भएपछि खुशीयाली मनाइयो, सम्पूर्ण टिमलाई उपहार

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु