शान्ति श्री परियार फेरी आइन् दुनिया रुवाउन (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ६ असार २०७६, शुक्रबार

झझल्को म्युजिक प्रालीको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गायक बसन्त थापा र यम क्षेत्रीको आवाजमा मनै रुहाउने ”मेरो हजुर” बोलको गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । दिलिप रेग्मीको शब्द तथा मौलिक लय सिर्जनामा गीत निकै मेहनत गरेर तयार पारिएको छ । आफनो श्रीमान गुमाउनु पर्दालाई गीतमा समेटिएको छ । पिर र वेदनका स्वरहरु गीतका शब्दहरुमा सजिएको छ । मरुभुमी नारायणको छायाँकन,रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा दिलिप रेग्मी,कञ्चन पुन,प्रेरणा बोहरा,सुफिया मिल,सुरेन्द्र हमाल, होम धिताल,शिव शर्मार रोशन क्षेत्रीको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु