• गायक बालकुमार श्रेष्ठलाई मातृशोक

    म्यूजिक खबर
    प्रकाशित: २ चैत्र २०७९, बिहीबार
    Bhoj Kumari Shrestha

    काठमाडौं । इनेपाल रोधीघरका संचालक गायक बालकुमार श्रेष्ठलाई मातृशोक परेको छ । गायक श्रेष्ठको ममतामयी आमा भोजकुमारी श्रेष्ठको ५५ वर्षको उमेरमा असामयिक निधन भएको छ । केही समयदेखि विरामी अवस्थामा उपचार भइरहेको थियो । उपचारकै क्रममा त्रिवि शिक्षण हस्पिटलमा आज विहान ४ निधन भएको हो । उहाँको अन्तिम संस्कार पशुपति आर्यघाटमा आज नै गरिने भएको छ ।

    म्यूजिक खबर परिवार मृत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछ साथै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना अर्पण गर्दछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु