• ‘विदेशी भूमीमा’ यस्ती देखिइन्/सुनिइन् गायिका रितु ! हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: १३ श्रावण २०७५, आईतवार

    गायिका रितु कँडेलको तीज गीत सार्वजनिक भएको छ । आफ्नै शब्दमा सार्वजनिक रितुको ‘विदेशी भूमीमा’ बोलको तीज गीतमा  अर्जुन सुनामले संगीत भरेका छन् ।

    गीत म्यूजिक भिडियोमा स्वयंले निर्देशन गरेकी हुन् भने समिर थोकरले नृत्य निर्देशन गरेका छन् । भिडियोमा मोडेल रिचा थापाको दमदार अभिनय देख्न सकिन्छ । जनता फिल्मसको प्रस्तुति रहेको तीज गीतलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु