• विजय बिष्टको ‘तिमीलाई नै खोजि रहन्छ मन’ (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १७ जेष्ठ २०७६, शुक्रबार

    विजय र उमेश बिश्वकर्माको शब्द,विजय बिष्टको स्वरमा रहेको गीत ‘तिमीलाई नै खोजि रहन्छ मन’ सार्बजनिक भएको छ । सँजित के घिसिङको छयाँकन, सम्पादन र निर्देशन रहेको गीतको भिडियोमा विजयसँगै मेरि लिम्बुको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु