मोडलिङमा बिमलको फड्को

म्यूजिक खबर
प्रकाशित: ९ जेष्ठ २०७१, शुक्रबार

काठमाडौं, ९ जेठ । स्याङ्जा जिल्ला साखरमा जन्मेर २०६५ बाट संगीतको संसारमा रम्न सुरु गरेका बिमल अधिकारी पछिल्ल्लो समयमा निकै व्यस्त र सफल मोडलको रुपमा देखिएका छन् । किन हुन्छेउ ठुलीबाट मोडलिङमा पाइला टेकेका बिमल आजभोलि धेरै गीतको छायाँकनमा नै तल्लिन छन् । संगीतलाई आफ्नो रुचिको विषय बताउने बिमल ब्यवसायिक रुपमा पनि सफल नै देखिन्छन । तिम्लाई पार्दिन रुन, तिमी प्यारो मेरो दृष्टिमा, किन टाढा भयौ लगायतका दोहोरी गीतहरुमा अभिनय गरिसकेका विमलले तिम्लाई पाए, सुने खबर जस्ता आधुनिक गीतहरुमा पनि आफ्नो कला देखाईसकेका छन् । समग्र संगीतमा लागेका साधकहरुले गीतसंगीतको बजार खस्केको भनिरहेका बेला बिमल भने बाँचुन्जेल यही क्षेत्रमा लागि पर्ने बताउँछन् । ओम शिब फिल्म्स समेत संचालन गरेका बिमल आफैंमा गीतकार संगीतकार पनि हुन् । उनले लेखेको मन्दिर एउटा हजार देउतालाई भन्ने दोहोरी गीत सबैले मन पराएका थिए ।
10382328_629248417165206_8465694742264692912_o (3)

 

10382328_629248417165206_8465694742264692912_o (2)

 

10382328_629248417165206_8465694742264692912_o (1)

 

10382328_629248417165206_8465694742264692912_o (13)

 

10382328_629248417165206_8465694742264692912_o (12)

 

10382328_629248417165206_8465694742264692912_o (11)

 

10382328_629248417165206_8465694742264692912_o (10)

 

10382328_629248417165206_8465694742264692912_o (9)

 

10382328_629248417165206_8465694742264692912_o (8)

 

10382328_629248417165206_8465694742264692912_o (6)

 

10382328_629248417165206_8465694742264692912_o (5)

 

10382328_629248417165206_8465694742264692912_o (4)

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु