गजलकार बिनोदका दुई कृति अबिरल स्पन्दन सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १९ चैत्र २०७५, मंगलवार

भैरव रिसालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा. घनश्याम परिश्रमी, प्रभाती किरण, बरिष्ठ गजलकार ज्ञानु वाकर पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका सद्स्य सचिव प्रा. जगतप्रसाद उपाध्याय र अनेसास का केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले मन्तव्य राख्नुभएको थियो । भैरव रिसालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा. घनश्याम परिश्रमी, प्रभाती किरण, बरिष्ठ गजलकार ज्ञानु वाकर पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका सद्स्य सचिव प्रा. जगतप्रसाद उपाध्याय र अनेसास का केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले मन्तव्य राख्नुभएको थियो । नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरका महासचिव सन्ध्या पाहाडीको अध्यक्षतामा भएको थियो । प्रवासमा बसेर पनि नेपाली भाषा र साहित्यको उत्थानका लागि अनवरत लागि पर्दै आएका स्पन्दन बिनाद यस नेपाल खबरडेलीको यूरोप साहित्य समाजको संयोजकको रुपमा रहँदै आउनुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु