
काठमाडौँ – नेपाली चलचित्रमा एक्सन नायकको रुपमा चर्चामा रहेका विराज पछिल्लो समयमा भने नेपाली चलचित्रमा देखीएका छैनन । उनी नेपाली चलचित्रमा चर्चित हुँदा हुँदै उनी भोजपुरी चलचित्रमा देखीयका छन । उनले ६ वर्षको अवधिमा ५० भन्दा बढी चलचित्रमा आफ्नो जादुमय एक्सन गरी अभिनय गरे । प्रदेश न.७ को सुदुरपचिश्ममा प्रादेशिक महोत्सवमा २०७५ मा नायक विराज भट्ट ले देखाए आफ्नो प्रस्तुती भिडियो सहित