गीतमा परदेश गएको छोराको बिलौना

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७६, आईतवार

काठमाडौं । गायक विशाल निरौलाको ‘ज्यान यो परदेशी’ बजारमा आएको छ । गीतमा गीतमा परदेश गएको छोराको बिलौना लाई प्रस्तुत गरिएको छ । गायक निरौलाकै शब्द संगीत तथा आवाज रहेको छ । गीतमा मादल, गितार र सारंगी जस्ता वाद्य वादकको प्रयोग गरिएको छ।

गीतलाई तलको भिडियोमा हेर्न सकिन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु