बिश्व शान्त राइको स्वरमा ‘चट्ट खाईदिउ चटपटे’ सर्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २ असार २०७६, सोमबार

बिश्व शान्त राइको स्वरमा रहेको ‘चट्ट खाइदिउ चटपटे’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा ठाकुर राइको शब्द र बिश्व शान्त राइको संगीत रहेको छ भने देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ । ओम प्रसाईंले निर्देशन तथा सम्पादन गरेको भिडियोमा दुवै मृगौला पिडित अम्मल राइको अभिनय रहेको छ । सरस्वती गुरुङको कोरियोग्राफी रहेको भिडियो ओएसआरको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो। धनकुटा स्थायी घर भएका र हाल काठमाडौँ बस्दै आएका दुवै मृगौला पिडित अम्मल राइको यो पहिलो भिडियो हो । डान्सिङ्ग प्याटनको गीतको भिडियोमा अम्मल राइले राम्रो नृत्य गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु