• गायक विश्वराम कार्कीको “मत मर्छु होला” सार्बजनिक ! (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २१ भाद्र २०७५, बिहीबार

    भदौ २१, काठमाडौं । गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गित “मत मर्छु होला”को म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमापस्किसकेका गायक विश्व आरके सुमधुर स्वरका धनि छन् ।

    विभिन्न स्टेज कार्यक्रम इभेन्टहरुमा समेत आफ्नो जादुमय आवाजले दर्शक श्रोतालाई मनोरंजन दिन सफल गायक विश्वरामकार्कीको ‘मत मर्छु होला अहिले चर्चाको शिखर टेक्दै गरेको छ l सुदिप सापकोटाको शब्द रचना रहेको यस गीतमा रमेश श्रेष्ठ(मेलोडी) को संगीत कम्पोज रहेको छ ।

    छायांकार तथा निर्देशक अमृत सुनुवारको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा मोडल कविता, गायक विश्वराम कार्की र जिवनको अभिनय रहेको छ । माधव बेलबासेको सम्पादन रहेकोभिडियोलाई आषिश बस्नेतले छायांकन गरेका छन् ।

    भिडियो हेर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु