बिष्णु माझी र मोहन खड्काको आवजमा लालटीन भाइरल ( भिडियो)

म्यूजिक खबर
प्रकाशित: १५ चैत्र २०७५, शुक्रबार

गायिका बिष्णु माझी र चर्चित गायक मोहन खड्काको आवजमा रहेको लालटिन सार्बजनिक भएको छ। धेरै समय देखि आम दर्शक श्रोताले प्रतीक्षा गरेको गीतको भिडियो आज शुक्रवार पारेर सार्बजनिक गरिएको हो। सामजिक संजालमा निकै प्रचार प्रसार गरि गीत सार्बजनिक गर्नु पुर्व नै भाइरल बनेको थियो। सर्जक समेत चर्चा बटुलेका मोडेल बिमल अधिकारी को शब्द रचना रहेको गीत लालटिनको लय सिर्जना चर्चित गायक मोहन खड्काले गरेका हुन।गीतमा चर्चित गायिका र चर्चित गायक मोहन खड्काको सुमधुर स्वर सुन्न सकिन्छ । अत्याधुनिक उपकरण प्रयोग गरि गीतको भिडियो निर्माण गरिएको छ।

भिडियोमा सर्बाधिक चर्चित मोडेल बिमल अधिकारी र अञ्जली अधिकारीले अभिनय गरेका छन भिडियोमा बिमल र अञ्जलीको गज्जबको केमिस्ट्री देख्न सकिन्छ। भिडियोको निर्देशन सर्बाधिक चर्चित निर्देशक शिव बिक ले गरेका हुन छायांकन रामेश्वर कार्कीले गरेका हुन
सम्पादन बिकाश ज्ञवालीले गरेका हुन ।

म्युजिक नेपालको युटुब च्यानलबाट सार्बजनिक गरिएको भिडियो ॐ शिव फिल्म्सको ब्यानरमा निर्माण भएको हो। यो गीत तथा भिडियोलाइ भावना म्युजिक शोलुसनले बजारमा ल्याएको हो। भिडियो हेर्नको लागि तलको लिन्क क्लिक गर्नुहोस

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु