बिक्रम बरालको स्वरमा ‘कस्तो दुरी’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ३ जेष्ठ २०७६, शुक्रबार

नारायण गौतमको गायक बिक्रम बरालको स्वरमा ‘कस्तो दुरी’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा संगीतकार तथा गायक हरि लम्सालको संगीत रहेको छ । दोस्रो नेपाल आइडलबाट चर्चामा आएका गायक बिक्रम बराल पछिल्लो समयमा ‘कस्तो दुरी’ बजारमा आएका हुन । निकेश खड्काको निर्देशनमा गायक बराल र सुन्दरी मोडल प्रियंका खड्काको अभिनय रहेको छ । माहाराज थापाको एरेनज रहेको गीतको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु